तत्कालीन गृहसचिव दुवाडीको बयान : रविलाई जेलबाट निकाल्न पत्र लेखेको होइन, त्यो मेरो क्षेत्राधिकारमा पर्दैन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस गरिनुका साथै त्यसबेलाका गृहसचिव गोकर्णमणि दुवाडीको बयान पनि समावेश गरिएको छ। दुवाडीले आयोगसमक्ष दिएको बयानमा आन्दोलनअघि भदौ २२ गते साँझ […]