फिफा विश्वकप २०२६ मा आठ दाजुभाइ जोडी खेल्दै, चार जोडी फरक–फरक देशबाट
२४ जेठ, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा एउटा दुर्लभ पारिवारिक कथा देखिने भएको छ, जहाँ आठ दाजुभाइ जोडी विभिन्न राष्ट्रिय टोलीबाट प्रतियोगितामा सहभागी हुनेछन् ।
यीमध्ये केही दाजुभाइ एउटै टोलीमा खेल्नेछन् भने केहीले फरक–फरक …