सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन युवालाई पोखरेलको आह्वान

३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका …