समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना, राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोडभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ३ः३० बजेसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मत गणना सम्पन्न भएको छ। मतगणना अझै जारी रहेको आयोगले जनाएको छ। प्राप्त प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ। उक्त पार्टीले […]