मत सर्वेक्षण गर्न पाउने कि नपाउने भन्ने विषय टुंग्याएरै छोड्ने निर्वाचन आयोगको अठोट
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा मतदाताले भो खसाल्नु अघि उम्मेदवारले जित्ने/हार्ने कुरा उल्लेख गर्दै सञ्चारमाध्यममा आएको विषयप्रति आयोग संवेदनशील बनेको बताएका छन् ।