मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताइन् ।