गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)

काठमाडौँ- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।