टानका अध्यक्ष पाण्डेले भने– निजी क्षेत्रबाट पर्यटनमन्त्री नियुक्त गर्न सिफारिस गर्न आवश्यक छ

नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ ।