अनेरास्ववियु निर्वाचन अपडेट : कडरियालाई पौडेलले उछिने

२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा सुरुवाती अग्रता लिएका डा सुजन कडरियालाई प्रतिस्पर्धी प्रकाश पौडेलले उछिनेका छन् । केहीबेर अघिबाट जारी मतगणनामा पौडेलले ५१९ मत प्राप्त गरेका छन् भने कडरियाले ४८९ मत प्राप्त गरेका …