माधव नेपालमाथि अख्तियारले मुद्दा चलाएकोमा संविधानविदहरू विभाजित

संविधानविदहरू आयोगको यही क्षेत्राधिकारको विषयलाई लिएर व्याख्या गर्ने सवालमा दुई कित्तामा बाँडिएका छन्।