काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘एच आइ बी अर्लट’ नामक नयाँ डिजिटल सूचना सेवा सुरु गरेको छ । यस प्रणालीमार्फत अब बीमितहरूले आफ्नो स्वास्थ्य बीमा खाताबाट भएको खर्च तथा दाबी (क्लेम) सम्बन्धी विवरण मोबाइलमा एसएमएस मार्फत प्राप्त गर्न सक्नेछन् । बोर्डका अनुसार एच आइ बी अलर्ट प्रणाली […]