आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले लगातार दोस्रो जित हासिल गरेको छ । घरेलु मैदान पल्लेकेलेमा बिहीबार भएको खेलमा श्रीलङ्काले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । श्रीलङ्काले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमात्र बनाउन सक्यो । ओमानका मोहम्मद […]