तीन दल मिलेर बन्यो ‘आइडिया’ मञ्च

२ माघ, काठमाडौं। नेपालको वर्तमान राजनीतिक गतिरोध र परम्परागत तथा उदीयमान शक्तिहरूको असफलतालाई चिर्न भन्दै तीन फरक राजनीतिक शक्तिहरूले ‘समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य’ (आईडिया) मञ्चको घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा एक संयुक्त विज्ञप्ति …