रवि–बालेन्द्र गठबन्धन : ७ बुँदेले माग्यो व्याख्यात्मक टिप्पणी

१३ पुस, काठमाडौं । रातभर जाग्राम बसेर आइतबार ब्रह्ममुहूर्तमा सार्वजनिक गरिएको बालेन शाह र रवि लामिछानेबीचको ७ बुँदे सम्झौताले नेपालको राजनीति तरंगित बनेको छ । आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा रवि र बालेनले अंकमाल गरेका तस्बिरहरू …