६ मंसिर, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त …