कुमारी बैंकले यो वर्ष पनि लाभांश नदिने

२७ कात्तिक, काठमाडौं । कुमारी बैंकले यो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने …