काठमाडौं – सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताबारे समीक्षा गरिएको हो। छलफलमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले गरेका […]