पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने

काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप सहज बनाउने उद्देश्यसहित नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत भर्चुअल उद्‌घाटन गरेपछि उक्त […]