सम्पादकहरुसंगको भेटमा प्रधानमन्त्रीले भनिन, ‘निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ’

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भेट्दै उनले निर्वाचन तयारी, सरकारका कामकारबाही र समसामयिक राजनीतिक विषयमा छलफल गरेकी थिइन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको र क्रमशः […]