मौसम सुधार नहुँदासम्म धान नकाट्न अनुरोध

दसैं तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो।