भीमफेदी गाडी दुर्घटना– २० यात्रु सवार रहेको खुल्यो, १४ जनाको मृत्यु

थप तीन जनाको शव दुर्घटनास्थलमा केही बेरअघि फेला परेको डिएसपी थापाले बताए। उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ।