चाडपर्वमा सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

१२ कात्तिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वका लागि सञ्चालन गरेको सुपथ मूल्य पसल आगामी २ माघसम्म निरन्तरता दिने भएको छ । खाद्यले दसैं, तिहार र छठ पर्व लक्षित गरी ३० भदौदेखि १० …