सम्पत्ति शुद्धीकरणको विषयमा नेपाल अझै ’ग्रे लिस्ट’ मा

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विषयको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ’ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार राति सम्पन्न चौथो पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपालले सुधारका प्रयास जारी राखे पनि अझै थप सुधार आवश्यक रहेको छ । नेपालले गएको फेब्रुअरीमा आफ्नो सम्पत्ति शुद्धीकरण निवारण […]