ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सबाट सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकका अनुसार सन् २०२४ र २०२५ पछि लगातार तेस्रो वर्ष उक्त सम्मान प्राप्त भएको हो। थाइल्यान्डको राजधानी बैंककमा आयोजित समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीले अवार्ड ग्रहण गरेका छन्। बैंकले जारी गरेको […]