जीर्ण र धुलाम्य सडकले थेग्यो दसैं यात्रु चाप, संख्या घट्दा व्यवस्थापन सहज

९ कात्तिक, काठमाडौं । दसैंको मुख्य चहलपहल हुनु एक साताअघि देशभरि वर्षा र बाढीपहिरोले अधिकांश रुटको यात्रा अनिश्चित जस्तै थियो । वर्षा थामियो । यात्रा सुरु भयो । यद्यपि, धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू …