सकियो यस वर्षको तिहार, सुरु भयो छठ पर्वको रौनक : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व -