काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलद्वारा गाजामा आइतबार आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताएका छन्। उनका अनुसार गाजामा नौ दिनदेखि लागु युद्धविराम अझै पनि प्रभावमा छ। इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो। यस्ता आक्रमणमा ४५ जनाको ज्यान गएको गाजाको हमास-नियन्त्रित […]