देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेकाे बताएकाे हाे । काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको काेठाबाट प्रहरीले बुद्धकाे मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ। उनले जेनजी प्रदर्शनको […]