काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि सुरक्षा निगरानी बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको निवास वरपर सुरक्षा निगरानी बढाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार मातहतका निकायलाई सर्कुलर गरेको हो। एक व्यक्तिले दिएको धम्कीपूर्ण अभिव्यक्तिपछि प्रहरीले भीभीआईपीको निवास, उनीहरू आउजाउ गर्ने सडकमार्ग, कार्यालय आसपास सुरक्षा निगरानी […]