परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिन वैकल्पिक शक्तिलाई उर्जामन्त्री घिसिङकाे आग्रह

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनुएको छ। काठमाडाैंमा बुधबार उज्यालो नेपाल पार्टी (उनेपा)को घोषणा सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताउनुएको हो। उहाँले आगामी फागुन २१ गतेपछि कस्तो सरकार बन्छ भन्ने प्रश्न र चासो […]