नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२६ भदौ, काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । बिहीबार भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको हो । प्रिमियर कपको …