अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित देखिएको देखिएको छ । अहिलेसम्म सार्वजनिक भएका तथ्यांकहरूले अघिल्लो आवको तुलनामा बैंकिङ क्षेत्र र जलविद्युत् क्षेत्रको अवस्था सकारात्मक देखिएको छ भने होटेल र बीमाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन । त्यस्तै, गत आवमा उत्पादन तथा प्रशोधनमूलक उद्योगमा अधिकांश कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएपनि अधिकांश […]