युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट बजारमा

युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा भव्य रूपमा सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा उक्त समिट आयोजना गरिएको हो। समिटमा कम्पनीका विभिन्न क्षेत्रका […]