स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
१० असोज, ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।
विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले नागरिक स्वस्थ नभएसम्म …