विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ ।