‘गौंथली’ ले शनिबार दिउँसोसम्म देशभर कमायो १ करोड २७ लाख
काठमाडौं । प्रदर्शनरत फिल्म ‘गौंथली’ ले शनिबार एकैदिनमा १ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । बक्सअफिस एपमा फिल्मले २ बजेसम्म १ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी निर्माता सुमन गिरीले दिए …