तिङ्करको १ नम्बर सीमा स्तम्भमा ‘नवल खड्का’को विमोचन
दार्चुला । नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर) उचाइमा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमा नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक विमोचन गरिएको छ ।
विमोचन कार्यक्रममा सर्जक नवल खड्काले आफ्नो …