काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २० अर्ब रुपैयाँ व्ययभार जोगाएको दाबी गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । उनका अनुसार नीतिगत सुधार कार्यक्रमअन्तर्गत यसअघि कायम रहेका २५ […]