प्रदर्शनसँगै याे क्षणको आनन्द पनि लिइरहेको छुः एम्बाप्पे
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले प्रदर्शनसँगै यस क्षणको आनन्द पनि लिइरहेको बताएका छन् ।
स्वीडेनमाथि सहज जित निकाल्दा दुई गोल गरेर प्लेयर अफ द म्याच …