पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू)

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाउने तयारी गरेपछि पोखरा बसपार्क क्षेत्रका बासिन्दाले बस्ती खाली गर्न थालेका छन्। बसपार्क आसपासका घर तथा टहरामा बसोबास गर्दै आएका स्थानीयले सम्भावित हटाउने अभियानलाई ध्यानमा राख्दै घरभित्रका सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्। केही परिवारले घर खाली गरिसकेका छन् भने अन्यले पनि सामान व्यवस्थापन […]