हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले ४ लाख ६८ हजार ७४० कित्ता साधारण हकप्रद सेयर सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री गर्न लागेको हो। उक्त लिलामी २७ जेठदेखि सुरु भई ४ असार २०८३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले कुल १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो, जसअनुसार […]