शुक्रबार धेरै ठाउँमा वर्षा हुने, पश्चिमेलीलाई मिल्नेछ गर्मीमा राहत

१३ जेठ, काठमाडौं । मौसमविदहरुले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । पानी पर्ने क्रम विहीबार बेलुकादेखि नै सुरु हुने र शुक्रबार राति तुलनात्मक रुपमा बढी हुने सम्भावना छ । जल तथा मौसम …