मन्त्रीहरूमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ २०७९ को निर्वाचनपछि खेलकुद मन्त्री बनेका थिए । उनी प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठकमा एकात्मकतावाद हावी नगरेको दाबी गर्छन् । उनी बाहिर जुनसुकै भाष्य पैदा भएपनि पार्टीमा सभापति र प्रधानमन्त्रीबीच कोअर्डिनेसनमै काम भएकाले सरकार स्फूर्त रुपमा सञ्चालन गरिरहेको दाबी गर्छन् । शनिबारको दिन आफ्ना क्षेत्रका मतदाताहरूसँग मन्त्री […]