गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक धाउँदा-धाउँदै २९ वर्षीया महिलाको गयो ज्यान
८ वैशाख, बुटवल । गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक गरी चार वटा स्वास्थ्य संस्था धाउँदा धाउँदै पाल्पाकी २९ वर्षीया महिलाको ज्यान गएको छ । गर्भपतन गराउन विभिन्न स्वास्थ्य संस्था धाउने क्रममा पाल्पा बगनासकाली गाउँपालिका-२ …