किन स्थगित भयो उपमहासचिव योगेश जाने भनिएको एमाले झापाको जनपरिचालन भेला?

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशब्यापी जनपरिचालन गर्ने निर्णय गरेर जिल्ला–जिल्लामा भेला आयोजनामा जुटेको एमालेले ओलीकै गृहजिल्लामा भने कार्यक्रम नै स्थगित गरेको छ।