अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन हुने गरेको पोस्टमार्टम सेवा अब आँपपिपल अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ मा रहेको आँपपिपल अस्पतालले पोस्टमार्टम (मृत्युपरान्त परीक्षण) सेवा सुरु गर्ने जनाको छ । चैत्र १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले पोस्टमार्टम सेवा सुरु गर्ने निर्णय गरेको हो । बैठकको […]