काठमाडौं । विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस वर्ल्ड'को ७५औँ वार्षिकोत्सव संस्करण यस वर्ष भियतनाममा आयोजना हुने भएको छ । प्रतियोगिता अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आधिकारिक जानकारीअनुसार प्रतियोगिताको सुरुवात …