पूर्णबहादुरको टिप्पणी- गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन्, सानेपामै खुम्चिए

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ …