कृषि, सहकारी समितिको बैठक बस्दै, के छ एजेन्डा ?

बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएकाे छ ।