काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी गरेका हुन् । छलफलमा सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा […]